छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक चुनौतीलाई सम्बोधन गर्न पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्ने आशंका गरेका छन्। ।वैशाख १० को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन, बारा र तनहुँ जिल्लामा शुक्रबारदेखि आचारसंहिता लागू हुनेभएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्