छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईदिन भित्रै सरकारले पूर्णता पाउने बताएका छन्। एमाले अध्ययक्ष केपी ओलीले एमालेले मात्रै गरिबी अन्त्यगरी मुलुक समृद्ध बनाउन सक्ने दाबी गरेका छन्। रवि लामिछानेको चितवन–२ को उमेदवारी कायमै रहने भएको छ। एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्