छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन ५ दलले आह्वान गरेका छन्। मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। चितवन–२ मा रवि लामिछानेको उम्मेदवारीविरुद्ध चारवटा उजुरी दर्ता भएका छन्। आगामी २ वर्षपछि नेपाल बिजुलीमा आत्मनिर्भर हुनेमा विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ। शेयरबजार परिसूचक नेप्से ५ दशमलव २० अंकल ेघट्दा ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्