छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज पनि टुङ्गो मन्त्रीपरिषद् विस्तारका समवन्धमा अन्तिम टुङ्गो लगाउन नसकेपछि कांग्रेसबाहेकका अन्य दलहरुसँग प्रधानमन्त्रीले छलफल गरेक छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिलाई पर्यटकहरुको आकर्षण बढाउने गरि योजना तयार सुझाव दिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता र सीमा अतिक्रमणबारे बोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्