छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेसंगै लाओस २–० गोलअन्तरले भयो पराजित भएको छ।सरकार विस्तारबारे सत्ता गठबन्धन बैठकमा सहमति नजुटृपछि अर्को बैठक बसेर मन्त्रालयको भागवण्डा टुंगो लगाइने भएको छ। चितवन, बारा र तनहुँको उपनिर्वाचनका लागि आजबाट दलदर्ता सुरु भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको तयारी गर्ने र सरकारी सेवालाई श्रमिकमैत्री बनाइने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्