छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज रङ्गहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा रंग दलेर आत्मीयता साटासाट गर्दै मनाइएको छ। आईसीसी विश्वकप लिग टूमा नेपालले युएईलाई ४२ रनले हराएको छ। राष्ट्रपति निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्याय टुंग्याउन माओवादी नै बाधक बनेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्