छुटाउनै नहुने आजका मुख्य ११ खबर कठमाडौं। राष्ट्रपतिका आफ्ना उम्मेदवारलाई मत माग्दै काँग्रेस एमालेका नेताहरुको दौडधुप बढेको छ। कांग्रेस महामन्त्री गगन थापाले अहिलेको आठदलीय गठबन्धन पाँचवर्ष तलमाथि नहुने बताएका छन्। उपसभामुख इन्दिरा रानाले राज्यबाट पाउने सेवासुविधा नपाएको गुनासो गरेकी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्। विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्