छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपतिमा सुवास नेम्बाङ र रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आठ दलबीचको समझदारी नै राष्ट्रिय सहमति भएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको टिप्पणी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै निर्वाचित हुने ठोकुवा गरेका छन्। एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ। राप्रपा सरकारबाट बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्