छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं, ९ फागुन। च्याम्पियन स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले आईसीसी विश्वकप लिग २ सिरिज क्लीन स्वीप गरेको छ। प्रधानमन्त्री प्रचण्डले विजेता क्रिकेट टोलीलाई बधाई दिँदै सरकारबाट खेलाडीहरूलाई पुरस्कृत गर्ने आश्वासन दिएका छन्। सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित बनेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्