छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ। शिवरात्रि एवं सेना दिवसको अवसरमा टुँडिखेलमा सेनाले बढाइँ गरेको छ। प्रजातन्त्र दिवसका अवसरमा सरकारले ३९५कैदीको सजाय मिनाहा गरिदिएको छ। स्थानीय निर्वाचनमा खर्चको विवरण पेश नगर्ने सवालाख उम्मेदवाले तिर्नुपर्ने २४ अर्ब जरिवाना सरकारले माफी गरिदिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग सहकार्यको प्रस्ताव अघि सारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्