छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जलेर घाइते भएका कांग्रेसकानेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। उनको आमा आमा हरिकला भण्डारीको भने निधन भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई पुष १० गते राष्ट्रपतिका सम्वन्धमा भएको सहमति सम्झाएका छन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले सत्तासमीकरण बदल्न नचाहेको र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्