छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक जीवनशैली एवं आयुर्वेदप्रति आकर्षणमा बढ्दै गएको बताएकी छन्। प्रधानमन्त्री प्रचण्डले सरकार मानव अधिकारप्रति संवेदनशील रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल सुरु गरेको आरोप लगाएका छन्। काँग्रेस सांसद प्रदीप पौडेलले एमालेलाई रबर स्ट्याम्प राष्ट्रपतिमात्रै चाहिएको आरोप लगाएका छन्। रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिल कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्