छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्