छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ। एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा खटिने नेताहरुको क्षेत्रगत जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री प्रचण्डले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सक्ने बताएका छन्। काँग्रेस महामन्त्री गगन थापाले दश दिनभित्र सत्तागठबन्धन भत्किने ठोकुवा गरेका छन्। संघीयता खारेजीको उद्देश्यसहित व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ शुरु गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्