छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। सत्ता साझेदार दलहरुबीचको सहकार्यलाई अझ बलियो बनाउने सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै परिस्थिति फेरिएको दाबी गरेका छन्। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार देखिएकोछ। सरकाले जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेप्से परिसूचक ६०.७७ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्