छुटाउनै नहुने आजका मुखय ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने भन्दै जुनसुकै समयका भ्रष्टाचारीलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। टर्की र सिरियामा गएको भूकम्पबाट चारअर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ भने मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्