छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुदुरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन्। विश्वासको मत नपाएछि १ महिनामै ढल्यो राजेन्द्रसिंह रावल नेतृत्वको सरकार। संगठन विस्तारका लागि एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ। साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा बंगलादेश विजयी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्