छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन्। नेपालले भूकम्प प्रभावित देश टर्कीमा नेअत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ। बिहीबार हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्