छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिएका छन्। टर्कीमा सोमबार गएको भूकम्पमा परी मर्नेको संख्या १२ सय नाघेको छ भने २८ सय बढी भवन भत्किएका छन्। मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्