छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले कानुनविदहरुसँग सल्लाह गरेर मात्रै गृहमन्त्रीबारे निर्णय लिने स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। रवि लामिछानेको पद रिक्त भएको जानकारी संसदलाई गराइएकोछ। निर्वाचन आयोगले संसद्मा ३३ प्रतिशत उमेदवार महिला हुनैपर्ने बाध्यात्मक व्यवस्था गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले कांग्रेसलाई विपक्षीदलको भूमिका नदिन माग गरिएको रिट दरपीठ गरिदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्