छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन्। नागरिकता लिएसँगै रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्। एमाले अध्यक्ष केपी ओलीले एमालेमा कुनै गुटको अस्तित्व नरहेको दाबी गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउन रवि लामिछानेविरुद्ध मुद्दा हालिएको आरोप लगाएका छन्। सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित सरकारी वकिल सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्