छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्भरमा समस्या आएपछि आज केही घण्टा सरकारी वेबसाइट बन्द भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक राजनीति गोलचक्करमा फसेका टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताएका छन्। एमाले उपाध्यक्ष सुवास नेम्बाङले रवि लामिछानेको नागरिकता विवादबाट कोहीपनि आत्तिनुनपर्ने बताएका छन्।एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्