छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजन रहेकाले निजी र सार्वजनिक क्षेत्रसंगको सहकार्य अत्यावश्यक रहेको बताएका छन्। निर्वाचनको समिक्षा गर्न बस्ने भनिएको काँग्रेसको केन्द्रिय समिति बैठक तेस्रो पटक स्थगित भएको छ।क्रिकेटर सन्दीप लामिछाने नेपालका लागि चाहिने खेलाडी भएको क्यानका अध्यक्षले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्