छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सभामुख पदका लागि एमालेका देवराज घिमिरे र काँग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी परेको छ। अब मन्त्रीहरुले विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्रका कर्मचारी राख्नुपर्ने भएको छ। सरकारले विभूषण वितरणको मापदण्ड बनाउन समिति बनाएको छ। प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको जसपाले सभामुखमा कांग्रेसलाई सघाउन भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई कांग्रेसहित सबै पार्टीले दिए विश्वासको मत पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्