छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारगरेका छन्। मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ। जनता समाजवादी पार्टी मन्त्रालय बाँडफाँटमा असन्तुष्ट जनाउँदै सरकारमा सहभागी नहुने भएको छ। प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधवार मनोनयन दर्ता हुँदैछ। आइतबार पोखरा विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्