छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि सर्वदलीय सहमतिको प्रयास गर्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलबीच कुनै समस्या नरहेको दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी तत्काल सरकारमा जाने सम्भावना नरहेको बताएका छन्। गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको लागि आन्दोलनरत अधिकारकर्मीसँग भेट गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्