छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डलाई संसदका सबै दलको अभूतपूर्व समर्थन प्राप्त भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतकालागि कांग्रेससँग कुनै सहमति नभएको दाबी गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन्। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्