छुटाउने नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमलाई बेबारिसे बन्न नदिने प्रतिबद्धता जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा मन्त्री, सांसद बन्ने कारखाना खुलिरहेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्