छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सोमबार दिउँसो १ बजे संघीय संसदको पहिलो बैठक बस्ने भएको छ। एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकारले संसदमा विश्वासको मत पाउने दाबी गरेका छन्। राप्रपा र जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन भएका छन्। जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्