छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले कार्यकालभरी नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकार असफल पार्न कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको आरोप लगाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धन कति टिक्छ भन्न नसकिने बताएका छन्। विश्वासको मतबारे कांग्रेसले पुष २६ गते नै निर्णय लिने भएको छ। बृहत बामएकताका लागि माओवादी केन्द्रले कार्यदल बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्