छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ। गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। प्रधानमन्त्रीले विश्वासकोमत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर नगरेको महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्