छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।राष्ट्रिय अर्थतन्त्र वृद्धि गर्न उद्यमी र किसानको मनोबल बढाउन आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलपछि राहदानी सफ्टवेयरको जिम्मा लिएको सफ्टवेयर कम्पनीले हेडक्वार्टरबाट विशेषज्ञ टोली पठाएको छ।आफूले पाउँदै आएको समानुपातिक मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोसेको नेपाली काँग्रेसले निष्कर्ष निकालेको छ। सरकारमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानका साथै चार मन्त्रालयमा दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्