छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता गठबन्धनको बैठकमा सरकारले थालेका कामहरुको समीक्षा गरिएको छ। प्रधानमन्त्री प्रचण्डले दलहरुलाई भाग पुर्याउन मन्त्रालय नफुटाइने बताएका छन्। पाँचदलीय गठबन्धन टुट्नुमा काँग्रेस दोषी नरहेको प्रवक्ता प्रकाशशरण महतले दाबी गरेका छन्। गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ। शेयरबजार परिसूचक नेप्से ६४.७८ अंकले बढेको छ। थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्