छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डलेृ सरकारी सेवाकालागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किनेलाई दुईवटा मोबाइल ल्याउन दिन पुनःनिर्देशन दिएका छन्। सरकारबारे अनिर्णित भएपनि एकीकृत समाजवादीले वामपन्थी एकतालाई भने जोड दिने भएको छ। जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्