छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन्। सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुनासो गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी संगठन विस्तार गर्ने तयारी गरेको छ।जनमत पार्टीले स्थानीयतहका जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण माग्यो। रेशम चौधरीलाई निर्शत रिहाई नगरिए सुदूरपश्चिम प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्