छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।आगामी तीन दिन देशैभर चिसो धेरै बढ्ने भएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। ठूला परियोजनामा लगानी गर्न चीन सरकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरे। प्रतिनिधिसभा पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले पुस २२ गते सर्वदलीय बैठक डाकेका छन्। समृद्धिका दूरगामी यात्रालाई पुनःअगाडि बढाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्