छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जनताले दैनिक भोग्नुपरेको समस्या समाधानकालागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ। भारतीय र चिनिया राजदुतले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवाका लागि नेताको घर धाउने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएकाछन्। माओवादी केन्द्रका महासचिव देव गुरुङले कम्युनिष्टको एकताविना प्राप्त उपलब्धिको रक्षा नहुने जिकिर गरेकाछन्। राप्रपाले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्