छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २९ गते विश्वासको मत लिने सत्ता गठबन्धनमा समझदारी बनेको छ। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम बनाइँदैछ। सुरक्षानिकायका अधिकारीहरुले आफूखुसी नेता र राजदूत भेट्न नपाउने भएका छन्।सरकारमा जान राप्रपाले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन एमाले, माओवादी तयार हुनुपर्ने अडान राखेको छ। कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्