छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता गठबन्धनमा प्रदेशका मुख्यमन्त्रीबारे सहमति जुटेको छ। ज्योतिषीले दिएको साइतमै प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश गरेका छन्। एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन्। अब विदेशबाट फर्किनेले व्यक्तिगत मोबाइलको पनि भन्सार प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। शेयरबजार परिसूचक नेप्से ११.८१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्