छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी शुरु गरेको छ। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन्। शेयरबजार परिसूचक नेप्से ५९ दशमलव ८७ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्