छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्। आजै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहितको ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। काँग्रेस नेता डा.शेखर कोइरालाले सत्ता गुमेपनि कांग्रेसको शक्ति नगुमेको दाबी गरेका छन्। काँग्रेसका महामन्त्री गगन थापाले प्रचण्डले काँग्रेसमाथि राजनीतिक बेइमानी गरको आरोप लगाएका छन्। शेयरबजार परिसूचक नेप्से ५६.८८ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्