छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी नछाड्दा सत्तागठबन्धन भत्किएको छ। एमाले नेतृत्वमा नयाँगठबन्धन बनेसँगै काँग्रेस सातै प्रदेशमा सरकारविहीन बन्ने देखिएको छ। एकीकृत समाजवादीले पूर्वसहमति तोडेर काँग्रेस सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ। नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अलस्टारले विराटनगर सुपर किङसलाई २ रनले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्