छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समय भोलि सकिने भएपनि दलहरुबीच अझै सहमति हुन सकेको छैन। प्रधानमन्त्रीमा सहमति जुटाउन भन्दै बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ। एमाले अध्यक्ष केपी ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको दाबी गरेका छन्। त्रिविले फागुन २८ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ। पुस १५ गतेदेखि दर्ता नभएका मोबाइल सेट नचल्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्