छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सिरियल किलर चाल्र्स शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी निष्कासित गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब र प्रभावमा नपरी न्यायसम्पादन गर्न सरकारी वकीलहरुलाई आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले शत्य र निष्ठाको बाटो कहिल्यै नत्याग्ने बताएकाछन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्