छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा देशले राजनीतिक गति लिने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ। अहिलेकोजस्तै सरकार चलिरहे अर्थतन्त्र डामाडोल हुने एमालेका सचिव योगेश भट्टराईले बताएका छन्। कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेपछि मास्क लगाउन तथा भौतिक दूरी कायम राख्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्