छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। ज्येष्ठ सांसदको रुपमा पशुपतिशमशेर जबराले राष्ट्रपतिबाट सपथ लिएका छन्। काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नगरपालिका संघको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना चयन भएका छन्। नेप्से परिसूचक ५.८९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्