छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी ओली सर्वसम्मत भएका छन्। राप्रपाका नेता पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ गराउने भएकाछन्। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षाकोषमा आबद्ध हुन पाउने भएकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्