छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचित सांसदहरुको सपथ ग्रहण पुस ७ गते हुने भएको छ। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री पदलाई बटमलाइन नबनाएको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै हालतमा वामपन्थी सरकार नबन्ने बताएका छन्। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जानसक्ने बताएका छन्। आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको भन्दै एमालेले उत्सव मनाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्