छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै सहमति खोज्ने निर्ण गरेको छ। निर्वाचन आयोगले नवनिर्वाचित समानुपातिक सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ। एमाले सचिव गोकर्ण विष्टले एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश रहेको बताएका छन्। शेयरबजार परिसूचक नेप्से २७.५४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्