छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।निर्वाचन आयोगले सातै प्रदेशका प्रमुखलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन्।एमाले अध्यक्ष केपी ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको टिप्पणी गरेका छन्।जिफन्टले विदेशमा रहेका श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिएको छ।विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्